आजको मौसम यस्तो छ

नेपालभ्युज

आजको मौसम यस्तो छ

काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहने छ । यी प्रदेशका हिमाली क्षेत्रमा भने हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका बाँकी भेगको मौसम सामान्यतया सफा रहने त ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशका केहि स्थानमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । आज राति पूर्वी पहाडी जिल्लामा आंशिक बदली हुने अनुमान छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौं उपत्यकाको तापक्रम हिजो भन्दा आज घटेको छ । नेपाल अहिले पनि पश्चिमी वायुको प्रभाव रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved