यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

नेपालभ्युज

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३७ पैसा रहेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ २७ पैसा हुँदा बिक्री दर १४६ रुपैयाँ ९४ पैसा रहेको छ ।

कतारी रियालको मूल्य ३६ रुपैयाँ हुँदा कुवेती दिनारको विनिमय दर ४३३ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved