वैद्य नेतृत्वको पार्टीको कार्यक्रममा प्रहरीसँग कुर्सी हानाहान

नेपालभ्युज

वैद्य नेतृत्वको पार्टीको कार्यक्रममा प्रहरीसँग कुर्सी हानाहान

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आयोजित कार्यक्रममा कुर्सी हानाहान भएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजनामा भएको कार्यक्रममा कुर्सी हानाहान भएको हो ।

माओ दिवसको अवसरमा रत्नपार्क शान्तिबाटिकामा कार्यक्रम आयोजना गरिएको थियो । क्रान्तिकारी युवा संगठनले आयोजना गरेको हो ।

लाल मार्चपामा सडक अवरोध भएपछि प्रहरीले खुलाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग कुर्सी हानाहान भएको हो । कार्यक्रम केही समय रोकिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved