नेपाल बैंकको सीईओमा पाण्डे नियुक्त

नेपालभ्युज

नेपाल बैंकको सीईओमा पाण्डे नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डे  नियुक्त भएका छन् ।

शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेलाई नियुक्त गरेको हो ।

उनको कार्य अवधि ४ वर्षको हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved