पीएम कप महिला क्रिकेटका लागि कर्णालीको टोली घोषणा

नेपालभ्युज

पीएम कप महिला क्रिकेटका लागि कर्णालीको टोली घोषणा

काठमाडौं। पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कर्णाली प्रदेशको टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार किरण कुमारी कुँवरको कप्तानीमा १४–सदस्यीय  टोली घोषणा भएको जानकारी गराएको छ।

पीएम कप पुस ५ देखि १७ सम्म आयोजना हुनेछ। प्रतियोगिता मुलपानी र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ। एपीएफ क्लब र सात प्रदेशका महिला टोलीले प्रतियोगितामा सहभागिता जनाउने छन्।

आईतबार मधेश र लुम्बिनी प्रदेशको टोली घोषणा भएको थियो ।

कर्णालीको टोली

किरण कुमारी कुँवर, अन्जु गुरुङ, बिना थापा, तृष्णा विश्वकर्मा, एन्जिला थापा, रामा बुढाथोकी, यमुना थारु, निकिता धमला, निलम शाही, बिमला बुढाथोकी, शुरती बुढा, शुरती बुढा, राक्शी खड्का, गौरी बोहोरा, करिश्मा शाही


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved