अख्तियारबाट पनि छुटे पूर्वगृहमन्त्री खाण

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटीमा जेलबाट छुटेका खाणले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १५ लाख धरौटी बुझाएका थिए ।

नेपालभ्युज

अख्तियारबाट पनि छुटे पूर्वगृहमन्त्री खाण

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाण अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयबाट छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागपछि अख्तियार पुर्‍याइएका खाणलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटीमा जेलबाट छुटेका खाणले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १५ लाख धरौटी बुझाएका थिए ।

जेलबाट ३० लाख धरौटीमा छुटेका थिए । शुक्रबार दिउँसो अदालतबाट छुटेका खाणलाई सम्पत्ति शुद्धीकरण विभागमा ल्याइए पनि उनका आफन्तले तिरिदिएका छन् ।

खाणलाई शुक्रबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराइएको थियो । अख्तियारबाट पनि उनी रिहा भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved