संसदीय समितिमा सर्वोच्चका प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ

नेपालभ्युज

संसदीय समितिमा सर्वोच्चका प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदातलका प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ सुरु भएको छ ।

प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानविरुद्ध परेका उजुरीउपर समितिमा छलफल सुरु भएको हो ।

समितिमा सुवेदीविरुद्ध ६ र मुसलमानविरुद्ध १ वटा उजुरी परेको छ ।

न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशका लागि नौ जना सिफारिस गरेको छ । नौमध्ये ६ जनाविरुद्ध समितिमा उजुरी परेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved