एनएसएलमा धनगढी र चितवन भिड्दै

नेपालभ्युज

एनएसएलमा धनगढी र चितवन भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा आज धनगढी एफसी र चितवन एफसी प्रतिष्पर्धा गर्दै छन् । आज हुने खेल धनगढीको पाँचौ खेल हो भने चितवनको छैटौं हो । आजको खेल जितेर धनगढी तालिकाको शीर्ष स्थानमा जाने प्रयासमा छ ।

चार खेलबाट ८ अंक जोडेको धनगढी तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको पोखरा थन्डर्सको समान ८ अंक भएपनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

९ अंकसहित ललितपुर सिटी तालिकाको शीर्ष स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved