पिसाबमा देखिने समस्या हुन सक्छ पुरुषमा प्रोस्टेट क्यान्सरको संकेत

नेपालभ्युज

पिसाबमा देखिने समस्या हुन सक्छ पुरुषमा प्रोस्टेट क्यान्सरको संकेत

एजेन्सी । पुरुषहरुमा प्रोस्टेट क्यान्सर हुँदा पिसाबमा केही लक्षण देखिन सक्छन् । आउनुहोस् जानौं पिसाबमा कस्ता लक्षण देखिन्छन् ।

पिसाब फेर्दा दुख्ने तथा पोल्ने

स्वास्थ्य विशेषज्ञका अनुसार पिसाब गर्ने समयमा दुखाई वा जलन हुनु प्रोस्टेट क्यान्सरको आम कारण मध्ये एक हो । यदी तपाईंलाई पिसाब गर्ने समयमा दुखाई भइरहेको छ भने प्रोस्टेट क्यान्सरको लक्षण हुन सक्छ ।

पिसाब गर्दा गाह्रो

प्रोस्टेट क्यान्सरको स्थितिमा पिसाब फेर्दा गाह्रो तथा असहज महसुस हुने गर्दछ । यस्तोमा कयौंपटक मुत्रासयमा दबाव पनि पर्छ ।

पिसाबबाट रगत आउनु

पिसाबसँगै कैयौंपटक वीर्य निस्कँदा रगत आउने जस्तो समस्या भयो भने पनि प्रोस्टेट क्यान्सरको सम्भावना हुन्छ ।

कमजोरी र थकान

यदि तपाईंलाई पिसाब गर्ने समयमा कमजोरी तथा थकान महसुस हुन्छ भने यो प्रोस्टेट क्यान्सरको लक्षण हुन सक्छ । त्यसैले यस्तो स्थितिमा चिकित्सकको सल्लाह अवश्य लिनुहोस् ।

मुत्राशयमा दबाव पर्नु

प्रोस्टेट क्यान्सरको स्थितिमा मुत्राशयमा दबाव पनि पर्न सक्छ । यस्तोमा पिसाव पोल्ने जस्तो समस्या पनि हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved