यू–१९ एसिया कप

अफगानिस्तानविरुद्ध दिपेशले लिए चौथो विकेट

नेपालभ्युज

अफगानिस्तानविरुद्ध दिपेशले लिए चौथो विकेट

काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले चौथो विकेट लिएको छ।

दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्ड २ मा जारी खेलमा नेपालका लागि दिपेश कंडेलले नेपालको लागि चौथो विकेट लिएका हुन्।

उनले रहिमुल्लाह जुरमातीलाई ३५ रनमा आउट गरे। दिपेशले रहिमुल्लाह र जमशीद जद्रानको ८१ रनको साझेदारी तोडे।

यसअघि हेमन्त धामीले २ र गुल्सन झाले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved