अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट बलिङ जारी, हेमन्तले लिए लगातार २ विकेट

नेपालभ्युज

अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट बलिङ जारी, हेमन्तले लिए लगातार २ विकेट

काठमाडौं। यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट बलिङ गरिरहेको छ।

दुबईंको आईसीसी ओभल एकेडेमीमा जारी खेलमा नेपालले ६.३ ओभरको समाप्तिमा ३ विकेट लिएको छ।

टस जितेर बलिङ रोजेको नेपालले ३३ रन खर्चेर ३ विकेट लियो। नेपालका लागि हेमन्त धामीले एकै ओभरमा २ विकेट लिए। उनले ६.२ ओभरमा खालिद तनिवाललाई १० रनमा पभिलियन फर्काए। ६.३ ओभरमा उनले अक्रम मोहम्मदजाईलाई डगआउट गरे।

यस्तै, गुल्सन झाले वफीउल्लाह तराखिललाई १५ रनमा आउट गर्दै नेपालको लागि पहिलो विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved