यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपाल बलिङ गर्दै

नेपालभ्युज

यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपाल बलिङ गर्दै
फाईल फोटो

काठमाडौं। एसिया कप यू–१९ क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध बलिङ गर्ने भएको छ।

दुबईमा आईसीसी एकेडेमी ओभल–२ मा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर बलिङ रोजेको हो।

नेपाल आफ्नो पहिलो जित निकाल्ने योजनमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved