यू–१९ एसिया कप :

पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता, गुल्सनले लिए पहिलो विकेट

नेपालभ्युज

पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता, गुल्सनले लिए पहिलो विकेट

काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले पहिलो विकेट लिएको छ।

दुबईको आइसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा गुल्सनले नेपालका लागि पहिलो विकेट लिएका हुन्। उनले तेस्रो बलमा शामिल हुसेनलाई डगआउट गरे।

नेपालले दिएको १५३ रनको लक्ष्यमा पाकिस्तानले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved