यू–१९ एसिया कप:

पाकिस्तानविरुद्ध ५१ रन बनाएर आउट भए उत्तम

नेपालभ्युज

पाकिस्तानविरुद्ध ५१ रन बनाएर आउट भए उत्तम

काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध उत्तम मगरले अर्धशतक बनाएका छन्।

दुबईको आइसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा उत्तमले अर्धशतक पुरा गरेका हुन्। उत्तम मगरले अर्धशतक पुरा गरेका छन्।

उनले ७० बलमा ५० रन बनाए। सो क्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे। उनले ७६ बलमा ५१ रन बनाए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved