पाकिस्तानविरुद्ध नेपाललाई सातौं झट्का

नेपालभ्युज

पाकिस्तानविरुद्ध नेपाललाई सातौं झट्का

काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले सातौँ विकेट गुमाएको छ।

दुबईको आइसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा नेपालका विशाल बिक्रम केसी १ रनमा आउट भएका हुन्।

उनलाई पाकिस्तानका मोहम्मद जिशानले आउट गरे ।

यसअघि दिपेश कंडेल ३१, गुल्सन झा १, अर्जुन कुमाल २१, तिलक भण्डारी ७ र आकाश त्रिपाठी ६ रनमा आउट भएका हुन्। कप्तान देव खनाल भने डगआउट भए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved