यू–१९ एसिया कप : पाकिस्तानविरुद्ध नेपालले गुमायो छैटौं विकेट

नेपालभ्युज

यू–१९ एसिया कप : पाकिस्तानविरुद्ध नेपालले गुमायो छैटौं विकेट

काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले छैटौं विकेट गुमाएको छ।

दुबईको आइसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा नेपालका दिपेश कंडेल ३१ रनमा आउट भएका हुन्।

उनलाई पाकिस्तानका मोहम्मद जिशानले आउट गरे ।

यसअघि गुल्सन झा १, अर्जुन कुमाल २१, कप्तान देव खनाल डगआउट हुँदा तिलक भण्डारी ७ र आकाश त्रिपाठी ६ रनमा आउट भएका हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved