यू–१९ एसिया कप : पाकिस्तानविरुद्ध नेपालले गुमायो तेस्रो विकेट, देव खनाल डगआउट

नेपालभ्युज

यू–१९ एसिया कप : पाकिस्तानविरुद्ध नेपालले गुमायो तेस्रो विकेट, देव खनाल डगआउट

काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।

दुबईको आइसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा नेपालका कप्तान देव खनाल डगआउट भएका हुन्।

उनलाई पाकिस्तानका मोहम्मद जिशानले आउट गरे । नेपालले १२ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ३३ रन बनाएको छ।

यसअघि तिलक भण्डारी ७ र आकाश त्रिपाठी ६ रनमा आउट भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved