काठमाडौंमा अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिभल, हेर्नुहोस् तस्वीरहरू

पाँचदिने महोत्सवमा ३९ देशका ३ सय ४० कलाकृति प्रदर्शनीमा राखिएको छ ।

काठमाडौंमा अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिभल, हेर्नुहोस् तस्वीरहरू

काठमाडौं। आर्ट काउन्सिल बबरमहलमा मंसिर १६ गतेदेखि तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (थर्ड इन्टरनेसनल वाटरकलर फेष्टिभल) सुरु भएको छ।

पाँचदिने महोत्सवमा ३९ देशका ३ सय ४० कलाकृति प्रदर्शनीमा राखिएको छ । कला महोत्सवमा नेपालबाहेक बेलायत, म्यानमार, थाइल्याण्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत देशका ३० जना कलाकारको कलाकृति समावेश गरिएको छ।

महोत्सवमा नेपालका एक सय १५ भन्दा बढी कलाकारको एक सय ५० कलाकृति प्रदर्शनीमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved