विवाह बन्धनमा बाँधिदै प्रचण्डकी नातिनी, अर्थशास्त्री विज्ञानबाबुसँग भयो टीकाटालो

नेपालभ्युज

विवाह बन्धनमा बाँधिदै प्रचण्डकी नातिनी, अर्थशास्त्री विज्ञानबाबुसँग भयो टीकाटालो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी प्रतिभा दाहाल र युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीबीच टीकाटालो भएको छ । उनीहरुबीच मंसिर २३ गते विवाह हुने भएको छ ।

प्रतिभा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी हुन् । मंगलबार भएको ईंगेजमेन्टमा प्रचण्ड पनि सहभागी थिए ।

उनीहरुबीच मंगलबार टीकाटालो भएको हो ।

विज्ञानबाबु गोर्खाका हुन् । उनी स्वीट्जरल्याण्डमा विद्यावारिधी गर्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved