अमेरिकी पूर्व विदेशमन्त्री किसिन्जरको सय वर्षको उमेरमा निधन

नेपालभ्युज

अमेरिकी पूर्व विदेशमन्त्री किसिन्जरको सय वर्षको उमेरमा निधन

काठमाडौं । अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा कनेक्टिकटस्थित आफ्नै निवासमा निधन भएको छ ।

निक्सन र फोर्ड प्रशासनको समयमा किसिन्जरले अमेरिकाको शीर्ष कूटनीतिज्ञ र राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा काम गरेका थिए ।

अमेरिकाको सोभियत संघ र चीनसँगको सम्बन्धका विषयमा उनले उल्लेखनिय नीति अपनाएका थिए ।

चिलीमा वामपन्थी सरकारलाई अपदस्थ गराउन भूमिका खेलेको आरोप उनीमाथि लागेको थियो ।

यो पनि पढ्नु होस्  :

हेनरी किसिन्जरलाई चीनले किन आफ्नो ‘पुरानो मित्र’ मान्छ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved