पूर्वमिस नेपाल श्रृंखला र सञ्चार उद्यमी सम्भव बीचको विवाह मंसिर २८ गते

नेपालभ्युज

पूर्वमिस नेपाल श्रृंखला र सञ्चार उद्यमी सम्भव बीचको विवाह मंसिर २८ गते

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच मंसिर २८ गते विवाह हुने भएको छ ।

राजधानीको एक होटलमा विवाह समारोहको आयोजना गरिएको श्रृंखलाको पारिवारिक स्रोतले जनाएको छ ।

श्रृंखलाले केही समयअघि सामाजिक संजाल इन्स्टाग्राममार्फत  आफूहरु होपलेस–रोमान्टिक प्रवृत्तिको भएको भन्दै प्रेमसम्बन्धबारे खुलासा गरेकी  थिइन् ।

खतिवडा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन् । सन् २०१८ की मिस नेपाल विजेता उनी हार्वर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढेर नेपाल फर्किएकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved