एनएसएल फुटबल : पहिलो हाफमा पोखरा र ललितपुरको बराबरी

नेपालभ्युज

एनएसएल फुटबल : पहिलो हाफमा पोखरा र ललितपुरको बराबरी

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा अहिले पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पोखरा र ललितपुरबीचको खेल बराबरीमा सकिएको हो।

दुवै टोलीको निरन्तर प्रयासमा पनि गोल भने हुन सकेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved