एनएसएल फुटबल : पहिलो हाफमा काठमाडौं र चितवनको बराबरी

नेपालभ्युज

एनएसएल फुटबल : पहिलो हाफमा काठमाडौं र चितवनको बराबरी

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा अहिल  काठमाडौं रेजर्स र चितवन एफसीबीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

गोल गर्ने विभिन्न अवसर पाएपनि दुवै टोलीले गोल गर्न सकेनन्।

काठमाडौं लगातार दोस्रो जितको खोजीमा छ भने चितवन पहिलो जित हासिल गर्न चाहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved