भृकुटीमण्डपमा पुस्तक प्रदर्शनी, पुस्तकप्रेमीको उल्लेख्य आकर्षण (तस्वीरहरू)

मंगलबारदेखि सुरु भएको प्रदर्शनी शनिबारसम्म चल्नेछ । प्रदर्शनीमा नेपाली पब्लिकेशनकासँगै चिनियाँ पुस्तकका पनि स्टल राखिएका छन् ।

भृकुटीमण्डपमा पुस्तक प्रदर्शनी, पुस्तकप्रेमीको उल्लेख्य आकर्षण (तस्वीरहरू)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा साउथ एसिया इन्टरनेशनल बुक फेयर– २०२३ जारी छ ।

मंगलबारदेखि सुरु भएको प्रदर्शनी शनिबारसम्म चल्नेछ । प्रदर्शनीमा नेपाली पब्लिकेशनकासँगै चिनियाँ पुस्तकका पनि स्टल राखिएका छन् ।

प्रदर्शनीमा नेपाली पुस्तकप्रेमीहरुको उल्लेख्य आकर्षण छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved