तस्वीरमा हेर्नुहोस् प्रधानमन्त्रीको नयाँ कार्यालय

बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्ड नयाँ कार्यालयमा सरेका हुन् ।

नेपालभ्युज

तस्वीरमा हेर्नुहोस् प्रधानमन्त्रीको नयाँ कार्यालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको नयाँ कार्यालयमा सरेका छन् ।

बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्ड नयाँ कार्यालयमा सरेका हुन् ।

नयाँ कार्याकक्षमा पुगेर उनले आफूमा सिर्जनशीलता बढ्ने विश्वास गरेका छन् ।

२०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको भवन मर्मत पनि प्रधानमन्त्री कार्यालय सारिएको हो ।

२ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् ।

अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरनै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा आउने अधिकारीहरु बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved