विश्वकप फुटबल छनोट : नेपाल र यमनबीचको पहिलो हाफ बराबरी

नेपालभ्युज

विश्वकप फुटबल छनोट : नेपाल र यमनबीचको पहिलो हाफ बराबरी

काठमाडौं। फिफा विश्वकप २०२६ फुटबल छनोटमा नेपाल र यमनबीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

पहिलो हाफमा दुवै टोलीले निरन्तर प्रयास गरेपनि गोल गर्न सकेनन्। यसकारण अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई आज खेल जित्नै पर्ने दबाब छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved