बझाङ केन्द्र बनाएर भूकम्पको धक्का

नेपालभ्युज

बझाङ केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौं ।  बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको चैनपुर आसपास केन्द्र बनाएर आज विहान ११ बजेर ३७ मिनेटमा भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार यसको तिब्रता ४.५ म्याग्निच्यूड थियो । केहीदिनयता सुदूरपश्चिम र कर्णालीका जिल्लामा निरन्तर भूकम्प गइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved