विश्वकप फाइनल : अष्ट्रेलियाले टस जितेर पहिले बलिङ रोज्यो

नेपालभ्युज

विश्वकप फाइनल : अष्ट्रेलियाले टस जितेर पहिले बलिङ रोज्यो

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतविरुद्ध अष्ट्रेलियाले पहिले बलिङ गर्ने भएको छ।

भारतको अहमदाबादमा केहि समयमा सुरु हुने खेलमा अष्ट्रेलियाले टस जितेर बलिङ रोजेको हो। भारतले पहिले ब्याटिङ गर्ने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved