रेलले किचेर मृत्यु भएकाको पहिचान खुल्यो

नेपालभ्युज

रेलले किचेर मृत्यु भएकाको पहिचान खुल्यो

धनुषा । धनुषामा रेलले किचेर मृत्यु भएका मानिसको पहिचान खुलेको छ। धनुषाको विदेह नगरपालिकामा  रेलले किचिएर मृत्यु हुनेमा भारतीय नागरिक   ५० वर्षीय विन्देश्वर दास रहेको प्रहरीले जनाएको छ।

मङ्गलबार बिहान ९ः३० बजे दासको रेलले किचेर मृत्यु भएको डीएसपी रंजन अवाले बताए । मृतक दासको घर भारतको मधुबन्नी जिल्लाको जयनगर, बेल्ही रेहेको डीएसपी अवाले बताए।

उनको अनुसार बैदेहि स्टेशन नजिकै रहेको पुलको रेल्वे लिकमा बाटो काट्ने क्रमामा रेलले किचेर दासको मृत्यु भएको हो । रेल धनुषाको कुर्थाबाट बिहान ८ः३० बजे जयनगरका लागि छुटेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved