टी–२० विश्वकप एसियाली छनोट क्रिकेट :

ओमानविरुद्ध गुल्सनले बनाए २० बलमा अर्धशतक

नेपालभ्युज

ओमानविरुद्ध गुल्सनले बनाए २० बलमा अर्धशतक

काठमाडौं। आईसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटको फाइनलमा ओमानविरुद्ध गुल्सन झाले विष्फोटक ब्याटिङ गर्दै २० बलमै अर्धशतक हानेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा गुल्सनले ५ चौका र ४ छक्का मद्धतमा अर्धशतक पूरा गरेका हुन्।

अन्तर्राष्ट्रिय टी–२० मा गुल्सनको यो पहिलो अर्धशतक हो। नेपालले १६ ओभरमा १२८ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved