टी-२० विश्वकप एसियाली छनोट

टीयूमा क्रिकेटक्रेज (तस्वीरहरू)

नेपाललाई जिताउनका लागि भारी मात्रामा क्रिकेट प्रेमीहरू मैदानमा पुगेका छन्। नेपाली टोलीलाई हौसला प्रदान गर्न बिहानैदेखि समर्थकहरू मैदानमा उपस्थित भएका हुन्।

टीयूमा क्रिकेटक्रेज (तस्वीरहरू)

काठमाडौं। आईसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटको फाइनलमा अहिले नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ।

नेपाललाई जिताउनका लागि भारी मात्रामा क्रिकेट प्रेमीहरू मैदानमा पुगेका छन्। नेपाली टोलीलाई हौसला प्रदान गर्न बिहानैदेखि समर्थकहरू मैदानमा उपस्थित भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved