दशैं मानेर पुन: काठमाडौं (तस्वीरहरू)

सरकारी तथ्याङ्कअनुसार यसपटक झन्डै १५ लाख मानिसहरू दशैं मनाउन उपत्यकाबाट बाहिरिएका थिए ।

दशैं मानेर पुन: काठमाडौं (तस्वीरहरू)

काठमाडौं । दशैं मनाउन गाउँ गएका मानिसहरू पुन: काठमाडौं फर्किन थालेका छन् ।

आजदेखि दशैं बिदा सकिएकाले धेरै मानिसहरू काठमाडौं फर्किसकेका छन् ।

सरकारी तथ्याङ्कअनुसार यसपटक झन्डै १५ लाख मानिसहरू दशैं मनाउन उपत्यकाबाट बाहिरिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved