एजेन्सी । तपाईंले देख्नुभएको छ होला कोही विरामी हुँदा हातहरु रगड्ने गर्छन् । आउनुहोस् हात रगड्दा हुने फाइदाहरु–
– हातहरु एकआपसमा रगड्दा शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यसो गर्नाले रगतको फ्लो राम्रो हुन्छ ।
– यदी तपाईं हात रगडेर आँखाभन्दा माथि राख्नुहुन्छ भने यसको तातोले आँखाको तनाव कम हुन्छ । यसबाहेक रक्तसञ्चार पनि राम्रो हुन्छ ।
– हातहरु रगड्दा हत्केला र औंलाहरुमा भएको दुखाई पनि कम हुन थाल्छ । यसले मांसपेशीहरुमा लचिलोपन आउँछ जसले गर्दा बलियो पनि हुन्छन् ।
– चिसो समयमा प्रायः मानिसहरु हात रगड्छन् । यसो गर्नाले शरीरमा पनि तातो आउन थाल्छ । खासगरी हातहरु झनै तातो हुन्छन् ।
– जब हातहरु रगडेर आँखामा राख्नुभयो भने यसले दिमाग पनि स्वस्थ हुन थाल्छ । यसले तपाईंको सोंच्ने तथा बुझ्ने क्षमता पनि बढ्छ ।
– दैनिक रुपमा हातहरु रगडेमा शरीरको क्रियाकलाप बढ्छ । जसले गर्दा तपाईंमा आत्मविश्वास पनि बढ्न थाल्छ ।
-बिहान हातहरु रगडेर आँखामा राख्नुहोस् । यसो गर्नाले आँखाको रोशनी पनि तेज भइरहन्छ ।
– बिहान दैनिक रुपमा करिब ५ मिनेट हातहरु रगड्ने गर्नुहोस् । यसले तपाईंको शरीरमा क्रियाशील हुन्छ । जसले गर्दा दिनको शुरुआत नै ऊर्जावान तरिकाले हुन्छ ।
Facebook Comment
Comment