एमाले मधेसको अध्यक्षमा मण्डल सर्वसम्मत, को-को चुनिए पदाधिकारी ?

नेपालभ्युज

एमाले मधेसको अध्यक्षमा मण्डल सर्वसम्मत, को-को चुनिए पदाधिकारी ?

काठमाडौं । नेकपा एमाले मधेश प्रदेशको अध्यक्षमा चण्डेश्वर मण्डल सर्वसम्मत चयन भएका छन् । उनीसँगै पाँच पदाधिकारी पनि सर्वसम्मत चुनिएका हुन् ।

त्यस्तै उपाध्यक्षमा पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषका मोहम्मद कैस चुनिएका छन् ।

निर्वाचन समितिले बिहीबार साढे ५ बजे निर्वाचन तालिका र प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved