उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउन आदेश

नेपालभ्युज

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने  सयुज श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले श्रेष्ठलाई  मुद्दाको टुंगो नलागुञ्जेल थुनामा पठाउन आदेश दिएको हो ।

यसअघि नै साधारण तारेखमा छुटेका उनलाई उच्च अदालतले  ५ लाख धरौटी बुझाउन र अन्तरिम क्षतिपूर्ति दिन आदेश दिएको थियो ।

एक वर्ष अघि २० असोज २०७७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा परिसरमा समाजशास्त्रका उपप्राध्यापकमाथि नेविसंघको समूहले आक्रमण गरेको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved