अब डाक्टर बन्न सीप परीक्षा उत्तीर्ण गर्नैपर्ने

नेपालभ्युज

अब डाक्टर बन्न सीप परीक्षा उत्तीर्ण गर्नैपर्ने

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अबदेखि डाक्टर बन्न अनिवार्य सीप परीक्षा उत्तीर्ण गर्नैैपर्ने नियम ल्याएको छ ।

नेपाल मेडिकल काउन्सिल ऐन र नियमावली २०२४ कै आधार काउन्सिलले उक्त नियम लागू गर्न लागेको हो ।

काउन्सिलका अनुसार अबदेखि एमबीबीएस र बीडीएसपछि लिइने लाइसेन्स परीक्षामा सीप परीक्षणमा उत्तीर्ण नभएसम्म लाइसेन्स परीक्षामा समावेश हुन पाइने छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved