पितृ पक्षमा गोकर्णेश्वर मन्दिर सरसफाइ (तस्वीरहरु)

पितृ पक्षमा गोकर्णेश्वर मन्दिर सरसफाइ (तस्वीरहरु)

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको संयोजकत्वमा सामुदायिक प्रहरी सेवा केन्द्र, बौद्ध प्रहरी, स्थानिय जनप्रतिनिधि, स्थानीय संघसंस्था लगायतको उपस्थितिमा आज काठमाडौको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ गरिएको छ।

“सफा गोकर्णेश्वर, स्वच्छ गोकर्णेश्वर” भन्ने नाराका साथ पितृ मोक्षधामको रुपमा परिचित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र सरसफाइ गरिएको संघले जनाएको छ।

सरसफाइमा नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवर, प्रहरी बृत बौद्धका प्रमुख प्रनाउ राजु पाण्डे, गोकर्णेश्वर नगरपालिका कि उपमेयर सान्नानी लामा, वडा अध्यक्षहरु, संघका पदाधिकारी सहित स्थानीयको उपस्थिति थियो।

तस्वीरहरु:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved