इटालियन सिरी ए मा रोमाको जित

नेपालभ्युज

इटालियन सिरी ए मा रोमाको जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमाले जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा फ्रोसिननलाई २–० गोलले हराउँदै रोमाले जित निकालेको हो ।

रोमाको जितमा रोमेलु लुकाकु र रोलेन्जो पेलेग्रिनीले एक–एक गोलको योगदान गरे  । खेलको २१औँ मिनेटमा लुकाकुले दिलाएको अग्रतालाई ८३औँ मिनेटमा पेलेग्रिनीले दोब्बर बनाएका थिए ।

यो जितसँगै रोमा ७ खेलबाट ९ अंकसहित तालिकाको १३औँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved