लिट्मस केबल्सको ’वायरिङ दमदार, घर शानदार’ योजना

नेपालभ्युज

लिट्मस केबल्सको ’वायरिङ दमदार, घर शानदार’ योजना

काठमाडाैं । लिट्मस केबल्सले नजिकिदै गईरहेको चाडपर्वको अवसरमाआफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शानदार” योजना ल्याएको छ। यो योजनाअन्तर्गत, ५ भाग्यशाली विजेताले हरेक हप्ता ड्रिल मेशीन, राइस कुकर, एरड्रपस, र स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन्।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम  ३५,००० सम्मको लिट्मस केबल खरिद गरी त्यसको (अनिवार्य) भ्याट बिलसहित लिट्मस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९८०१९१४४५५ मा ह्वाट्एप वा भाइवर गरी पठाउनुपर्ने कम्पनीले जनाएको छ।

यस बम्पर लकी ड्रमा भाग्यशाली विजेताले टिभी, वासिङ मेसिन, ल्यापटप र मोबाइल जित्ने मौका पाउनेछन्। यो योजना १५ असोजदेखि ३० कात्तिकसम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved