एसियाली खेलकुद : स्क्वास खेलाडी विपनाको जित

नेपालभ्युज

एसियाली खेलकुद : स्क्वास खेलाडी विपनाको जित

काठमाडौं। १९औं एसियाली खेलकुदमा नेपाली स्क्वास खेलाडी विपना भलोनले जित हासिल गरेकी छिन्।

चीनको हान्जाउमा आइतबार भएको महिला खुल्ला पहिलो चरणको खेलमा विपनाले थाइल्यान्डकी छुजितलाई ११–७, ११–७ र ११–८ ले पराजित गरेकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved