नेप्से परिसूचक घटेर बन्द हुँदा कारोबार रकम १ अर्ब ८३ करोड 

नेपालभ्युज

नेप्से परिसूचक घटेर बन्द हुँदा कारोबार रकम १ अर्ब ८३ करोड 

काठमाडौँ । साताको पहिलो कारोबारको दिन अर्थात् आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव २० अंकले घटेर १९७१ दशमलव १० विन्दुमा पुगेको छ ।

त्यस्तै, आज २८४ स्टकको ८२ हजार ८ सय पटकको कारोबारमा १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७ सय रुपैयाँ बराबरको कारोबार हुँदा ६७ लाख २३ हजार ४ सय कित्ता सेयर खरिद बिक्री भएको छ ।

आइतबार कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ५ दशमलव ५५ अंकले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved