संसद् बैठक सुरु, प्रधानमन्त्रीले सम्बोधन गर्ने

नेपालभ्युज

संसद् बैठक सुरु, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं। संसद् बैठक सुरु भएको छ । आजको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

अमेरिका र चीन भ्रमणबाट शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले भ्रमणबारे जानकारी दिन संसदलाई सम्बोधन गर्न लागेका हुन् ।

त्यस्तै, सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग बनेकोबारे पनि प्रधानमन्त्री प्रचण्डले संसदमा जानकारी दिनेछन् ।

आजकै संसदमा विवादित शिक्षा विधेयक पनि पेश हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved