दोस्रो संस्करणको एनएसएल अक्सनमा नवयुग श्रेष्ठ बिकेनन्

नेपालभ्युज

दोस्रो संस्करणको एनएसएल अक्सनमा नवयुग श्रेष्ठ बिकेनन्

काठमाडौं। राष्ट्रिय फुटबल टिमका फरवार्ड नवयुग श्रेष्ठ दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा अनसोल्ड भएका छन् ।

पहिलो सिजनमा पोखरा थन्डर्सका कप्तान र मार्की प्लेयर रहेका उनलाई  शनिबार भएको एनएसएलको अक्सनमा कुनै पनि टिमले लिएनन् ।

नवयुगले राष्ट्रिय टिमका लागि ८ गोल गरेका छन् । उनले सन् २०१४ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved