फिल्म ‘परदेशी २’ को गीत सार्वजनिक

नेपालभ्युज

फिल्म ‘परदेशी २’ को गीत सार्वजनिक

काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ।

बुधबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीत सार्वजनिक गरिएको हो।

प्रशान्त तामाङको स्वर रहेको गीतको भिडिओमा फिल्मका कलाकार प्रकाश सपूत, दीलिप रायमाझी, रमा थपलियालगायतलाई प्रस्तुत गरिएको छ।

फिल्ममा अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथालाई समेटिएको छ।  फिल्म असोज २६ गतेदेखि प्रदर्शनमा आउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved