सुरु भयो शेखर पक्षको भेला, को-को गए ?

नेपालभ्युज

सुरु भयो शेखर पक्षको भेला, को-को गए ?

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षको भेला बालुवाटारमा सुरु भएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकअघि बोलाइएको भेलामा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, मीनेन्द्र रिजाल, दिलेन्द्र बडू, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णप्रसाद नेपाली, दिनेश कोइरालालगायत नेताहरु सहभागी छन् ।

भेलामा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई पनि बोलाइएको थियो । शर्मा र पौडेल भने भेलामा सहभागी भएनन् ।

भेलामा नेता मीनेन्द्र रिजालको उपस्थितिलाई अर्थपूर्ण ढंगमा हेरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved