यी हुन् शिक्षा दिवसमा विभूषित हुने ९६३ जना (सूचीसहित)

नेपालभ्युज

यी हुन् शिक्षा दिवसमा विभूषित हुने ९६३ जना (सूचीसहित)

काठमाडौं । सरकारले शिक्षा दिवसको अवसरमा विभूषित गर्न लागेका ९६३ जनाको नाम सार्वजनिक भएको छ ।

शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषित गर्न लागेको हो ।

विभूषित हुनेहरूमा ७९० जनालाई नेपाल विद्याभूषण ‘क’, ७१ जनालाई ‘ख’ र ४४ जनालाई ‘ग’ प्रदान गरिनेछ । साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदैछ ।

यी हुन् विभूषित हुनेहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved