निजामती ऐन कर्मचारीमैत्री नभए सिंहदरबारभित्रै आन्दोलन गर्ने ट्रेड युनियनको चेतानावी

नेपालभ्युज

निजामती ऐन कर्मचारीमैत्री नभए सिंहदरबारभित्रै आन्दोलन गर्ने ट्रेड युनियनको चेतानावी

काठमाडौं । निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार सिंहदरबारमा २० औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ऐनमा ट्रेड युनियन अधिकारलाई खुम्च्याउने प्रयास भएको भन्दै यस्तो चेतनावनी दिएका हुन् ।

उनले संघ, प्रदेश र स्थानीय गरी तीन तहमै समायोजन रोज्न सबै कर्मचारीलाई दिनुपर्ने माग पनि गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved