विश्वकप क्रिकेटका लागि नेदरल्यान्ड्स टोलीको घोषणा

नेपालभ्युज

विश्वकप क्रिकेटका लागि नेदरल्यान्ड्स टोलीको घोषणा

काठमाडौं। नेदरल्यान्ड्सले एकदिवसीय विश्वकप क्रिकेटको लागि टोली घोषणा गरेको छ।

भारतमा आयोजना हुने विश्वकपको लागि नेदरल्यान्ड्सले बिहीबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

नेदरल्यान्ड्सले नोआ क्रोस र फास्ट बलर काइल क्लेनलाई भने रिजर्भड खेलाडीको रुपमा टोलीमा आबद्ध गरेको जनाएको छ।

नेदरल्यान्ड्स टोली
स्कट एडवाडर्स (कप्तान),  म्याक्स ओडाउड, बास डि लिडे, विक्रम सिंह, तेजा निडामानिरु, पाउल भान माक्रेन, कोलिन एकरम्यान, साइब्रान्ड एंगेलब्रेक्च, रोलेफ भान डर मर्वे, लोगन भान बीक, अर्यान दत्त, रयान केलिन, वेस्ली ब्यारेसी, सकिब जुलफिकर र शरिफ अहमद


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved