कोशी सरकारसम्बन्धी मुद्दाउपर बहस सकियो, फैसलाको तयारी

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबारदेखि भएको बहस बिहीबार सकिएको हो ।

नेपालभ्युज

कोशी सरकारसम्बन्धी मुद्दाउपर बहस सकियो, फैसलाको तयारी

काठमाडौं । कोशी सरकार गठनसम्बन्धी मुद्दाको बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबारदेखि भएको बहस बिहीबार सकिएको हो ।

उक्त मुद्दाको आजै फैसला गर्नेगरी तयारी भइरहेको छ । भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले अदालत गएको थियो।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले मुद्दा दायर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved