राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलमा यसरी गरियो स्वागत (तस्वीरहरु)

राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलमा यसरी गरियो स्वागत (तस्वीरहरु)

काठमाडौं। एसिया कपमा सहभागी भएर नेपालको राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

नेपाली टोली स्वदेश फर्किँदा बाजागाजासहित स्वागत गरिएको थियो । विमानस्थलमा भएको स्वागतका केही तस्वीरहरु हेर्नुहोस :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved